काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार
९ भदौ २०८३

टोकियो । बागलुङ तथा ढोरपाटन क्षेत्रको प्राकृतिक, सांस्कृतिक, साहसिक तथा पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘एनआरएनए बागलुङ–ढोरपाटन बुकी अन्तर्राष्ट्रिय साइकलिङ, पर्यटन तथा सांस्कृतिक महोत्सव २०२६’ आयोजना हुने भएको छ । आगामी अक्टोबर १ देखि ३ सम्म आयोजना हुने महोत्सवको मूल अवधारणा ‘ढोरपाटनको सिरदेखि कालीगण्डकीको तीरसम्म’ रहेको छ । महोत्सवलाई केवल साइकलिङ…

Scroll to Top