काभ्रेपलाञ्चोक
+977-9863403002
९ बैशाख २०८३ बुधबार
२४ चैत्र २०८२
एचजेनएबीएल : गोल्डेनगेट र टाइम्सले दोस्रो क्वालिफायर खेल्ने, हाउण्ड्स बाहिरियो

२४ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तगर्त मंगलबार भएको एलिमिनेटरमा टाइम्स बास्केटबल क्लबले केभीसी हाउण्ड्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाइम्सले हाउण्ड्सलाई ७६-६८ को अन्तरले पराजित गरेको हो । टाइम्सले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा गोल्डेनगेट बास्केटबल क्लबसँग बिहीबार प्रतिस्पर्धा…

Scroll to Top