काभ्रेपलाञ्चोक
+977-9863403002
९ बैशाख २०८३ बुधबार
२६ चैत्र २०८२
एचजेएनबीएल : टाइम्सलाई हराउँदै गोल्डनेगेट फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

२६ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को दोस्रो क्वालिफायरमा गोल्डेनगेट बास्केटबल क्लबले टाइम्स बास्केटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार साँझ सम्पन्न क्वालिफायरमा गोल्डेनगेटले टाइम्सलाई ८८-५५ ले पराजित गरेको हो । अब गोल्डेनगेटले उपाधिका लागि त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा गोल्डेनगेटलाई…

Scroll to Top