
५ वैशाख, काठमाडौं । सनराइजर्स हैदारबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा हैदराबादले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गरेको हो । हैदराबादले दिएको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले पूरा २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । म्याट शर्टले सर्वाधिक ३४ रन…
