काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार
3 घण्टा अगाडि

२४ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्केमा वर्षाका कारण लेदोसहितको पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार लेदो सहितको पहिरो हटाएपछि ८ बजेबाट बीपी राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको जानकारी दिए । बिहान करिब…

Scroll to Top