काभ्रेपलाञ्चोक
+977-9863403002
२० बैशाख २०८३ आईतवार
७ चैत्र २०८२

काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’ मा यसपटक दार्जिलिङका प्रसिद्ध गायक तथा सङ्गीतकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन् । ‘पलेँटी’ कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । खरेल नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी श्रोता बीच स्थापित नाम हो । खासगरी,…

Scroll to Top