काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार
२८ बैशाख २०८३
सुकुमवासीलाई बलजफ्ती निष्कासन गरिएको भन्दै संयुक्त राष्ट्रसंघको आपत्ति

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले काठमाडौंका नदी किनारका सुकुमवासी बस्तीमा भइरहेको बलजफ्ती निष्कासन र विस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विज्ञहरूले एक वयान जारी गर्दै गत वैशाख १२ देखि सुरु भएको यो अभियानले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गरेको बताएका छन्। थापाथली, मनोहरा र सिनामंगल लगायतका क्षेत्रमा मात्र २४ घण्टाको सूचना…

Scroll to Top