काभ्रेपलाञ्चोक
+977-9863403002
२३ बैशाख २०८३ बुधबार
2 घण्टा अगाडि

२२ वैशाख, काठमाडौं । सन्जु सामसनले शानदार ब्याटिङ गर्दै ५२ बलमा अविजित ८७ रन बनाएपछि चेन्नई सुपर किङ्सले आईपीएल २०२६ मा पाँचौं जित हासिल गरेको छ । मंगलबार भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पूरा गर्‍यो ।…

Scroll to Top