मुलुकी देवानी संहिता संशोधन विधेयकमा पति वा पत्नी दुवै सहमत हुँदा र मेलमिलाप सम्भव नभएको न्यायाधीशले ठहर गर्दा एक वर्ष नकुरेर सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान छ ।