काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार
3 घण्टा अगाडि
भोलिदेखि पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

२५ असार, काठमाडौं । आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन् । तर वर्षाको क्षेत्र र…

Scroll to Top