१९ वैशाख, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको १३औं कार्यसमिति बैठकले प्रवक्ता नियुक्त लगातयत महत्वपूर्ण सांगठनिक निर्णयहरू गरेको छ । बैठकले संघको आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीसहित सचिव बेनुप राज खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ । संघले ‘४२औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०८३’ को मिति र स्थान पनि तय गरेको छ । उक्त प्रतियोगिता यही बैशाख २९…
