२६ वैशाख , बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८३ शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्दघाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब, वालिङ विजयी भएको छ । ट्रिनिटीले पद्मा स्पोर्ट्स क्लब, ओखलढुङ्गालाई १–० गोलले पराजित गरेको हो । बुटवल ७ को सिद्धेश्वर मावि खेल मैदानमा भएको खेलमा वालिङले पहिलो हाफमा गरेको गोल नै…
