काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
3 घण्टा अगाडि
नेकपा सप्तरीले गर्‍यो उपाध्यक्षसहित १० जनप्रतिनिधिलाई पदमुक्तको सिफारिस

२३ जेठ, सप्तरी । नेपाली कम्युनिष्ट पार्टी सप्तरीले गाउँपालिकाकाका उपप्रमुख सहित सप्तरीका १० जनप्रतिनिधिलाई पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । सप्तरी जिल्ला अन्तरगतका पार्टी केन्द्रीय कमिटी सदस्यहरुको शुक्रबार राजबिराजमा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टी र पार्टीका उम्मेद्वारविरुद्ध लागेका छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादवसहित १० जनप्रतनिधीलाई पदमुक्त गर्न…

Scroll to Top