काभ्रेपलाञ्चोक
+977-9863403002
२० बैशाख २०८३ आईतवार
4 घण्टा अगाडि

१९ वैशाख, ​काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भइरहेको दोस्रो राष्ट्रिय बेसबल ५ च्याम्पियनसिपको दोस्रो दिनको खेलहरू सकिएसँगै सेमिफाइनलको समिकरण तयार भएको छ । ​डल्लुस्थित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको प्रतियोगितामा आज भएका लिग चरणका खेलहरूमा साविक विजेता बागमती प्रदेश र लुम्बिनी प्रदेश आ-आफ्नो समूहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। ​आज…

Scroll to Top