
१६असार, तेह्रथुम । बिहान विद्यालय जाने तयारी गर्दै गरेका छोराछोरीलाई हतारमा खाना खुवाएर विद्यालय पठाउनु अधिकांश अभिभावकको दैनिक जिम्मेवारी हो । तर, विद्यालय पुगेपछि उनीहरूले के सिके, गृहकार्य गरे कि गरेनन, पढाइमा कस्तो प्रगति भइरहेको छ भन्ने विषयमा चासो राख्ने अभिभावकको संख्या ग्रामीण क्षेत्रमा अझै सीमित छ । धेरै अभिभावकले बालबालिकालाई विद्यालयमा भर्ना गरिदिएपछि शिक्षाको…
