काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
4 दिन अगाडि
कैलाली र रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । कैलाली र रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कैलालीमा लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको र रोल्पामा माडी गाउँपालिका–२ घर्तिगाउँका ३९ वर्षीय हरि बहादुर घर्तीमगरको करेन्ट लागेर मृत्यु भएको हो । भुललाई तराइला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो । उनको भल्का…

Scroll to Top