१६ वैशाख, काठमाडौं । टेक्सपायर कर्पोरेट टी-१० लिग क्रिकेटको उपाधि एनसेलले जितेको छ । काठमाडौंको तल्लो मुलपानी मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा एनसेलले सुबिसुलाई डीएल पद्धति अनुसार ३८ रनले पराजित गर्दै उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको एनसेलले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १३१ रनको बलियो स्कोर बनायो । एनसेलका लागि…
