काभ्रेपलाञ्चोक
+977-9863403002
२१ बैशाख २०८३ सोमबार
५ चैत्र २०८२

५ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स इन्टरनेसनल क्लबले चौथो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबार भएको खेलमा टाइम्सले प्लेबक्स एरेनालाई ८५–७३ ले पराजित गरेको हो । टाइम्सले पहिलो क्वाटरमा २६-१६ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर १६-१५ ले आप्नो पक्षमा पारेको टाइम्सले हाफटाइमसम्म…

Scroll to Top