काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार
३१ जेष्ठ २०८३
आन्तरिक विवादका बीच न्युयोर्क र न्युजर्सीका शीर्ष नेताहरूले सँगै हेरे ब्राजिल र मोरक्कोबिचको खेल

३१ जेठ, काठमाडौं । केही महिनाको आन्तरिक मतभेद र विवादलाई थाती राख्दै न्युयोर्क र न्युजर्सीका तीन शीर्ष डमोक्रयाट नेताहरू फिफा विश्वकप फुटबल २०२६ को खेल सँगै हेर्न रङ्गशाला पुगेका हुन् । न्युजर्सीकी गभर्नर मिकी शेरिल, न्युयोर्ककी गभर्नर क्याथी होचुल र न्युयोर्क सहरका मेयर जोहरान माम्दानी शनिबार साँझ भएको ब्राजिल र मोरक्कोबिचको खेल हेर्न न्यूयोर्क-न्यूजर्सी रङ्गशाला…

Scroll to Top