
२९ जेठ, जनकपुरधाम । सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा, कोचिङ तथा ट्युसनको नाममा शुल्क लिने गरेको दावीसहित परेको रिटमा उच्च अदालत जनकपुरले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत जनकपुरका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले जेठ २६ गते निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो । धनुषाको…
