GlobalSambadMedia
गएको चौबीस घन्टामा कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम र भारी वर्षा भएको छ। केही स्थानमा धेरै भारी वर्षा मापन भएको छ।
GlobalSambadMedia
'जापानमा बनाउने जापानी खाना र नेपालमा बनाउने जापानी खाना फरक हुने रहेछ। यहाँ गुलियो स्वादको मन पराउँन्। पिरो, अमिलो रूचाउँदैनन्।'
GlobalSambadMedia
विश्वकप फुटबल २०२६ को अन्तिम ३२ को रोमाञ्चक खेलमा एर्लिंग हालान्डले खेलको अन्तिम समयमा गोल गरेपछि नर्वेले आइभोरी कोस्टलाई २-१ गोलले पराजित गरेको छ।
