GlobalSambadMedia
दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ निवासी ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए।
GlobalSambadMedia
‘गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ,’ उनले भने।
GlobalSambadMedia
सरकारी उद्धार टोलीको अभाव हुँदा नागरिकहरू आफै भग्नावशेष पन्छाएर आफन्तको खोजीमा जुटेका छन्।
