GlobalSambadMedia
राष्ट्रिय स्वतन्त्र पार्टीको जारी प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्रमा प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह पनि पुगेका छन्।
GlobalSambadMedia
राहदानी छपाइ प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बयानमा आफूले नोक्सानी हुने काम नगरेको बताएका छन्।
GlobalSambadMedia
नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको आपत्ति जनाएको छ।
