GlobalSambadMedia
तर इस्लामावाददेखि जेनेभासम्मको प्रत्यक्ष वार्तादेखि पाकिस्तान, कतार लगायतका देशहरूले गरेको भरमग्धुर प्रयासका बाबजुद इरान-अमेरिका तनाव सुल्झिएको छैन बरू बल्झिन थालेको छ।
GlobalSambadMedia
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखको अधिकार खोसेर आफ्नै सुरमा बैठक सञ्चालन गरेका हुन्।
GlobalSambadMedia
मोड्रिच विश्व फुटबलमा खेलको गतिलाई नियन्त्रण गर्ने एक आधुनिक 'प्लेमेकर'को रूपमा आफूलाई स्थापित गरेका छन्।
