GlobalSambadMedia
'एक रात बस्न दिनुस्, भोलि आफै सामान सार्छौं' भन्दा पनि प्रहरीले बल प्रयोग गरेपछि यहाँ साँझ ढुंगा हानाहान भएको थियो।
GlobalSambadMedia
मनोहराको सुकुम्बासी बस्ती हटाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको त्यहाँका बसोबासीले बताएका छन्।
GlobalSambadMedia
'माननीय पोखरेलबाट विद्यालय हाताभित्र प्रधानध्यापकमाथि गरिएको अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि कठोर प्रहार हुनुका साथै जननिर्वाचित प्रतिनिधिको गरिमा र विश्वाससमेत घाइते भएको हाम्रो
