एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने
२० औँ एसियाली खेलकुद, एसियन गेम्स फन रन, खेलकुद, खेलकुद समाचार, विविध

एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने

२२ फागुन, काठमाडौँ । २० औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत ‘फन रन’ गर्न लागेको हो । एनओसीले यो दौड सफलतापूर्वक सञ्चालन गर्नका लागि रामकृष्ण श्रेष्ठ बोसको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरेको […]