राष्ट्रिय समाचार, सीमा नाका, हिल्सा क्षेत्रहिल्सा क्षेत्रको सीमामा थप सुरक्षाकर्मी परिचालन ३ बैशाख २०८३ ६ घण्टा पैदल हिडेर नारा लेकको हिउँको जोखिम मोल्दै थपिएका जनशक्ति हिल्सा पुगेको उनको भनाइ छ ।