हटताली हाटको उकुसमुकुस : आश गरेका बालेन बासै खोस्न आए
कोशी प्रदेश, राष्ट्रिय समाचार, विराटनगर जुट मिल्स, सुकुमवासी बस्ती, हटताली हाट

हटताली हाटको उकुसमुकुस : आश गरेका बालेन बासै खोस्न आए

‘युवा सरकार आउँछ, हामीले रोजगारी पाउँछौं‌ भनेर नाति-नातिनाले भनेपछि बालेनका लागि भोट दिएको हो,’ कमलाले भनिन्, ‘छोरा-नाति सम्झेर भोट दियौं । आज हाम्रै घर उजाड्न आए ।’