गुल्मीमा स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी
राष्ट्रिय समाचार, स्ट्रबेरी खेती

गुल्मीमा स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी

२६ फागुन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा एक जना कृषकले व्यवसायिक रुपमै स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गरेका छन् । जिल्लामा धेरै ठाउँमा स्ट्रबेरी खेती भए पनि रेसुङ्गा–६ को सिमाघाटमा प्रेम नेपालीले व्यवसायिक रुपमा स्ट्रबेरी खेती गर्दै आएका छन् । केही वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यसवर्षदेखि व्यवसायिक रुपमै खेती गर्दै […]