राष्ट्रिय समाचार, सामुदायिक पशु, सुकुमवासी बस्तीसुकुमवासी बस्तीका सामुदायिक पशुप्रति छैन कसैको ध्यान १८ बैशाख २०८३ सुकुमवासी बस्तीमा प्राय कुकुर, बिरालोजस्ता प्राणीहरू खाना र छानका लागि समुदायमा आश्रित थिए । हाल मानिसहरुको स्थानान्तरण हुँदा पशुहरूको भने बिचल्ली भएको छ ।