प्रधानमन्त्री कार्यालय, राष्ट्रिय समाचार, सवारी साधनमन्त्रालयका गाडी कसले चढिरहेको छ, प्रधानमन्त्री कार्यालयले माग्यो विवरण २ बैशाख २०८३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन निर्देशन दिएको छ ।