राष्ट्रिय समाचार, वाग्मती सभ्यता एकीकृत विकास समिति, शहरी विकास मन्त्रालयवाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा ३ जना सिफारिस १५ बैशाख २०८३ शहरी विकास मन्त्रालयका सचिव नेतृत्वको सिफारिस समिति सचिवालय बैठकले यही वैशाख १४ गते तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।