नीति तथा कार्यक्रम, राष्ट्रिय समाचार, विपद् उद्धारविपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाइने २८ बैशाख २०८३ खोज उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन वटै सुरक्षा निकायम सम्मिलित एकीकृत मापदण्ड कमान्ड बनाएर काम गरिने बताइएको छ ।