प्रमुख समाचार (Home), रुबी खानसरकारसँग ५ बुँदे सहमतिपछि रुबी खानले तोडिन अनसन ६ जेष्ठ २०८३ बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै २३ दिनदेखि अनसनमा रहेकी रुबी खानले अनसन तोडेकी छन् ।
राष्ट्रिय समाचार, रुबी खान१८ दिनदेखि आमरण अनसनमा रुबी खान २ जेष्ठ २०८३ सरकारले पटक-पटक सम्झौता कार्यान्वयन नगरेपछि रुबीले यसपटक पनि आमरण अनसनको बाटो रोजेकी हुन् ।