रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस देखाउनुपर्छ : सुधन गुरुङ
९ वैशाख, काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङले रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्ने बताएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । राजीनामाबारे उनले आफ्नो सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । सो क्रममा उनले भनेका छन्, […]

