काठमाडौं उपत्यका, रात्रिकालीन बस, राष्ट्रिय समाचारकाठमाडौं उपत्यकामा सुरु भयो रात्रिकालीन बस सेवा (तस्वीरहरू) १ बैशाख २०८३ अबदेखि राति ८ बजेदेखि ११ बजेसम्म पनि रात्रि बस सेवा सञ्चालन हुनेछ ।