प्रदीप अधिकारीको अनुसन्धान राडारमा देखिएका नवीनराज बस्नेत स-परिवार जर्मनी गए
अध्यागमन विभाग, नवीनराज बस्नेत, नागरिक उड्डयन प्राधिकरण, प्रदीप अधिकारी, राडर, राष्ट्रिय समाचार, सिफारिस

प्रदीप अधिकारीको अनुसन्धान राडारमा देखिएका नवीनराज बस्नेत स-परिवार जर्मनी गए

बस्नेत कतार एअरवेजको क्यूआर ६४७ नम्बरको फ्लाइटमार्फत शुक्रबार साँझ जर्मनी उडेका हुन् । उनी श्रीमती एलिसा गौतमसहित जर्मनी गएको पाइएको छ ।