मोर्चा, राष्ट्रिय समाचारचुनावमा एकै सिट नजितेको मोर्चाको बैठक लोसपा पार्टी कार्यालयमा २९ फाल्गुन २०८२ यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ ।