काठमाडौंको गुहेश्वरीमा २५ वर्षीया युवती मृत फेला

News Summary
Generated by OK AI. Editorially reviewed.
- सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंको गुहेश्वरीमा डेरा गरी बस्ने २५ वर्षीया सलनी केसी बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
- प्रहरीले सो घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।
४ असार, काठमाडौं । काठमाडौंको गुहेश्वरीमा डेरा गरी बस्ने एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा डेरा गरी बस्ने २५ वर्षीया सलनी केसी मृत अवस्थामा भेटिएकी हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको स्थायी घर भने सिन्धुपाल्चोक हो ।
उनी बिहीबार मृत अवस्थामा भेटिएकी हुन् । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
मृत, राष्ट्रिय समाचार
सुनसरीमा एक महिला मृत फेला
११ चैत, काठमाडौं । सुनसरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–८ घर भएकी ४१ वर्षीया मिना माझी मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, उनी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको […]
मृत, राष्ट्रिय समाचार
तारकेश्वर–६ मा सिन्धुपाल्चोकका पुरुष मृत फेला
९ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी मृत फेला परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको […]
मृत, राष्ट्रिय समाचार
संखुवासभामा एक महिला मृत फेला
८ चैत, काठमाडौं । संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मादी नगरपालिका–४ सिर्जुङ बस्ने ४९ वर्षीया माया कुमारी भुजेल मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।






