कृषि मन्त्रालय, बिजनेस, मलको अभाव, राष्ट्रिय समाचारकृषि मन्त्रालयले भन्यो- मलको अभाव छैन, झन्डै डेढ लाख मेट्रिक टन मौज्दात छ ५ जेष्ठ २०८३ पश्चिम एसियामा जारी द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको मन्त्रालयले जनाएको छ ।