अव्यवस्थित बसोबासी, बुटवल, भूमिहीनको प्रश्न, राष्ट्रिय समाचारबुटवलका भूमिहीनको प्रश्न : हाम्रो भोट र कर वैध, बस्ती कसरी अवैध ? २५ बैशाख २०८३ भूमिहीन/अव्यवस्थित बसोबासीले भने– हामी बसेको जमिन अवैध हो भने बालेन सरकार पनि अवैध हो । डोजर आतंक बन्द नगरे सरकारको दिनगन्ती शुरु हुन्छ ।