भिरबाट लडेर मृत्यु, राष्ट्रिय समाचारभिरबाट लडेर एक बालिकाको मृत्यु १० चैत्र २०८२ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।