कूटनीतिक नोट, नेपाल चीन सम्बन्ध, नेपाल भारत सम्बन्ध, भारत चीन सम्बन्ध, राष्ट्रिय समाचार, लिपुलेकलिपुलेक सम्बन्धी कूटनीतिक नाेटमा चीन ‘मौन’ ८ जेष्ठ २०८३ चीनबाट जवाफ नआएकाले होला परराष्ट्र मन्त्रालयले पनि यसबारे प्रष्ट धारणा राख्न सकेको छैन । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग निरन्तर संवादमा रहेको प्रतिक्रिया दिएका छन् ।