क्यान्सर अस्पताल, चितवन, भरतपुर, राष्ट्रिय समाचारकर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी २७ बैशाख २०८३ चीन सरकारको सहयोगमा निर्मित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन् ।