बाढीको जोखिम, महोत्तरी, राष्ट्रिय समाचारमहोत्तरीका नौ पालिका बाढीको उच्च जोखिममा १० चैत्र २०८२ जलेश्वर, मटिहान, मनराशिस्वा, लोहारपट्टी नगरपालिका र एकडारा, सोनमा, सम्सी, महोत्तरी तथा पिपरा गाउँपालिका बाढीको उच्च जोखिममा रहेको जनाइएको छ ।