कार्यदल, बहसपत्र, राजनीतिक दल, राष्ट्रिय समाचारसंविधान संशोधन बहसपत्र कार्यदल र राजनीतिक दलका नेताबीच छलफल ७ जेष्ठ २०८३ संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेको छ ।