अपराध, फिरौती, राष्ट्रिय समाचारगौशालामा ज्यान मार्ने धम्की दिँदै फिरौती, २ जना पक्राउ ६ जेष्ठ २०८३ पक्राउ पर्नेहरुमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भएका ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका–८ घर भएका ४३ वर्षीय रवीन कोइराला छन् ।