पुनर्लेखन, मधेश प्रदेश सभा, राष्ट्रिय समाचार, स्थानीय सेवा ऐनस्थानीय सेवा ऐनमा त्रुटि नै त्रुटि, पुनर्लेखनको तयारी ४ बैशाख २०८३ मुख्यमन्त्री कार्यालयका प्रवक्ता रोहित कोइरालाले स्थानीय सेवा ऐन २०८१ पुनर्लेखन गर्ने गरी तयारी भइरहेको बताए । अब ड्राफ्ट क्याबिनेटबाट छलफल गरेर सदनमा लगिने उनको भनाइ छ ।