मैले नजानेको प्रेम
पार्क, प्रेम, राष्ट्रिय समाचार

मैले नजानेको प्रेम

प्रेमको त्यो लय देख्दा लाग्छ- यो काठमाडौं शहर जतिसुकै कठोर र यान्त्रिक भए पनि प्रेमका कारण अझै जीवितै छ ।