पाथीभरा, राष्ट्रिय समाचारझरी झेल्दै पाथीभरा दर्शन (तस्वीरहरु) ५ जेष्ठ २०८३ यसपालि वैशाखदेखि यता हरेक दिन प्रायः पानी परिरहेको छ । सुकेटारदेखि काफ्लेपाटीको कच्ची सडकमा कन्तबिजोक छ । तर दर्शनार्थीहरू पाथीभरा देवी दर्शनका लागि पुगिरहेका छन् ।
गुराँस, तीनजुरे, पाँचपोखरी, पाथीभरा, राष्ट्रिय समाचार, हाम्रो नेपाल, राम्रो नेपालपाथीभरादेखि पाँचपोखरीसम्म राताम्यै गुराँस, बढ्दै पर्यटकीय आकर्षण (तस्वीरहरू) ६ बैशाख २०८३ गुराँसले राताम्य बनाएको यो सुन्दर भू-भाग यतिबेला प्रकृतिसँग रमाउन चाहनेहरूका लागि प्रमुख रोजाइ बन्दै गएको छ ।